गिनिज बुकमा थानेश्वर गुरागाईको १३ औं रेकर्ड

ENGLISH

NRN GLOBAL

गिनिज बुकमा थानेश्वर गुरागाईको १३ औं रेकर्ड

29 July, 2016 | arjun baral | 1665 Views | comments

थानेश्वर गुरागाई

 

गिनिज बुक अफ वल्र्ड रेकड्समा १३ औँ रेकर्ड बनाउने क्रममा कुहिनोमा बास्केटबल घुमाउँदै थानेश्वर गुरागाईले नयाँ रेकड राखेका छन् ।

हङकङमा आयोजित कार्यक्रममा उनले कुहिनोमा ६.६२ सेकेन्ड बास्केट बल घुमाएर यसअघिको ६.१४ सेकेण्डको रेकर्ड तोडेका हुन् ।

गुरागाईका नाममा विभिन्न विधामा १२ रेकर्ड दर्ज छन् । गिनिजमा नेपालबाट उनकै नाममा सबैभन्दा धेरै रेकर्ड छ । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ हङकङमा आइतबार आयोजित हाइकिङको अवसरमा गुरागाईंले १३ औँ रेकर्ड बनाएका हुन् । हामी उठ्ने छौं अभियान अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

यो पनि हेर्नुहोस्:-जापानको सर्वोच्च शिखर चुम्दै नेपाल भ्रमण र नेपाल फेस्टिवलको निम्तो दिए कान्साईका युवाहरुले 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

  नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK