गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

20 June, 2018 | Sandeep Bhattarai | 3605 Views | comments

सरिता सुनुवार

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला अहिले गीतसंगीत प्रति सबैको मोह बढ्दै गएको पाइन्छ ।

अहिले त झन् लोक दोहोरी गीतले बजार तताएको छ । त्यस्तै प्रवासमा रहेर नेपाली गीत संगीतलाई माया गर्ने गायिका हुन् सरिता सुनुवार । गुल्मीमा जन्मिएर दुबईलाई कर्म थलो बनाएकी सुमधुर स्वरकी धनी गायिका सुनुवारको नयाँ लोक दोहोरी गीत बजारमा आएको छ ।

सुनुवारले ‘कहानी’ बोलको लोकदोहोरी गीत बजारमा ल्याएकी हुन् । यसअघि उनको पहिलो गीत २०७३ सालमा बजारमा आएको थियो । उक्त गीतले आफूलाई चिनाउन सहयोग गरेको उनको भनाई छ ।

गायिका स्वयं सरिता सुनुवार र गायक गणेश अधिकारीको स्वरमा सजिएको कहानी बोलको गीतमा गायकगणेश अधिकारीकै लय रहेको छ । गीतमा रामु जिसी र सुन्दर खनालको शब्द रहेको छ ।आशिर प्रताप र सबि राउतको अभिनय रहेको गीतलाई योग्शना डिडिटलले बजारमा ल्याएको हो ।

वास्तविक काहानीमा आधारित भएर यो गीत बनाइएको गायिका सुनारले बताईन ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

गोपी

चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’ अब माघ १८ मै रिलिज हुने

यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK