गायिका राईको आधुनिक गीत ” शितको थोपा” चर्चामा (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

गायिका राईको आधुनिक गीत ” शितको थोपा” चर्चामा (भिडियो सहित)

11 May, 2017 | Sandeep Bhattarai | 715 Views | comments

शितको थोपा

गायिका अन्जना राईको आवाजमा रहेको आधुनिक गीत ” शितको थोपा” चर्चामा आएको छ र उक्त गीतमा चर्चित मोडल एंव सञ्चारकर्मी सुनिल बलाल , बबिन पौडेल र अनुप श्रेष्ठको अभिनय रहेको छ ।

मायामा धन र सानो जातले निम्त्याएको परिस्थिति अनि माया पाउन गरेको संघर्ष र कसैको सानो त्याग र सहयोगले मायाका जोडिले पाएको खुशीलाई भिडियोमा देखाउन खोजीएको निर्देशक बिकास श्रेष्ठ तथा गायिका अन्जना राईले बताउनु भयो। गीतको भिडियोलाई सन्देशमुलक बनाउन खोजिएको छ ।धेरै मेहनत गरेको कारण दर्शक स्रोताले मन जित्नेमा गायिका अन्जना राई आशावादी छन् । उत्कृष्ट गीत भएको कारण पनि भिडियो राम्रो बनेको म्युजिक

भिडियोमा अभिनय गर्ने कलाकारहरु बताउँछन् । म्युजिक भिडियोमा प्रदिप गुरुङले छायांकन गरेका छन् ।म्युजिक भिडियो निर्देशन भने सञ्चारकर्मी बिकास श्रेष्ठले नै गरेका छन् । भिडियो माधव वेल्वासेको सम्पादन गरेका छन् । बूढा सुब्बा डिजिटल प्रा.लि ले गीतलाई बजारमा ल्याएको हो ।

भिडियो –

सोनीको नयाँ पप गीत सार्वजनिक(भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK