गायिका मोनालिसाको ‘ओ माई लर्ड’ बोल को अंग्रेजी गीत सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

गायिका मोनालिसाको ‘ओ माई लर्ड’ बोल को अंग्रेजी गीत सार्वजनिक (भिडियो सहित)

30 November, 2017 | Sandeep Bhattarai | 2610 Views | comments

मोनालिसा पराजुली

ओ माई लर्ड’ बोलको अंग्रेजी गीत सार्वजनिक भएको छ ।

स्वर जस्तै अझै हेर्दा राम्री सुन्दर गायिका मोनालीसा पराजुलीले यस अंग्रेजी गीतमा अभिनय गरेकी छिन् । पोजेटिव लभ स्टोरीमा आधारित यो गीतको भिडियो मिसन इन्टरटेनमेन्ट प्रा. ली. ले निर्माण गरेको हो ।

गीतको शुटिंग र प्रोडक्सन मिसन इन्टरटेनमेन्टको टिमले सम्हालेको छ । यस गीतमा स्वर, संगीत, रचना र निर्देशन गायिका मोनालिसाको नै रहेको छ । नविन भट्टको सम्पादन रहेको गीतको क्यामेरामा राजन लामा रहेका छन् । ओ माई लर्ड मोनालिसाको दोस्रो अंग्रेजी गीत हो भने नेपालमा रहेर अंग्रेजी गीत गर्ने थोरै गायक गायिका मध्येकी एक हुन् । भिडियोले युवा वर्गको मन जित्न सक्ने आशा गरिएको छ ।

भिडियो-

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK