गायिका जलजलाको उपचार्थ ख्वाङजु सेवा समितिको आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

गायिका जलजलाको उपचार्थ ख्वाङजु सेवा समितिको आर्थिक सहयोग

17 March, 2018 | Kabi Adhikari | 1140 Views | comments

दुवै मिर्गौला रोगले पीडित गायिका जलजला परियारलाई कोरियामा रहेका नेपालीहरुको संस्था ख्वाङजु सेवा समितिले आर्थिक सहयोग गरेको छ । उक्त समितिका तर्फबाट रु १ लाख आर्थिक सहयोग गरिएको हो ।

jalajala-pariyar-help-korea

गायक निलम राई, महेश्वरी विक, ऐक्यबद्धता मासिककी सम्पादक मीना शर्मा, प्रबन्ध सम्पादक चन्दा थापा लगायतको सहभागीतामा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

दुवै मिर्गौलाले काम नगर्ने भएपछि एक हप्तादेखि भारतको अपोलो अस्पतालमा उपचार गराउदै आएकी जलजलाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा पनि सहयोगमा लागि रहने नेपाली तारा सिजन ३ मा जलजला सँगै भाग लिएका निलम राईले बताए ।

सहयोग रकम बुझ्दै परियाले सहयोग गर्नुहुने सम्पूर्ण रहयोगी मनहरुलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेकी थिइन् ।

“जलजला बचाउ अभियान” कोरियामा पनि शुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

america

टीपीएस सुविधा लिएका नौ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने

न्यूयोर्क (अमेरिका): अमेरिकामा रहेका नेपालीले पाइरहेको टिपीएस सुविधा आगामी...

quatar-nepali

कतारबाट नेपाल पत्रकार महासंघको अगुवाईमा तीन नेपालीको उद्दार

कतार: बैदेशिक रोजगारीको सिलसिलामा केही दिनअघि कतार आएका तीनजना...

आइपिएल : हैदराबादद्वारा पञ्जाब १३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा...

mayakai-piralo

चर्चित गायिका भूमिका गिरिले ल्याइन “मायाकै पिरलो” [भिडियोसहित]

चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK