गायिका अन्जु पन्त अमेरिकामा

ENGLISH

NRN GLOBAL

गायिका अन्जु पन्त अमेरिकामा

बिजय थापा, वाशिंगटन डिसी

13 August, 2017 | Sandeep Bhattarai | 665 Views | comments

अन्जु पन्त

गायिका अन्जु पन्त अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको कार्यक्रमको लागि अमेरिका पुगेकी छिन् । इनासले पहिलो प्रस्तुतिको लागि कलाकार अन्जु पन्तलाई बोलाएको हो ।

अगस्ट १३ तारिख,आइतबार हुने कार्यक्रमको तयारीका विषयमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा गायिका अन्जु पन्तको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमै उपस्थित भएकी गायिका पन्तले आफ्नो चर्चित गीत ‘नबिर्से तिमिलाई, नपाए तिमिलाई’ बोलको गीतको एक अंश सुनाउँदै आफू अमेरिकाका दर्शक माझ यस्तै गीतहरु कोशेलीबोकेर आएको बताइन ।

ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामा, ईनास अमेरिका भर्जिनिया शाखाका अध्यक्ष गोविन्ददाश श्रेष्ठ तथा रमेश मैनालीले समेत मन्तब्य राखेका थिए भने सञ्चारकर्मीले केही जिज्ञासा समेत राखेका थिए ।

ईनासका सल्लाहकार तथा वरिष्ठ गायक मधु क्षेत्रीले अन्जु पन्तको बारेमा बोल्दै अहिले पनि नेपाली गायिकाको कमी रहेको र आफ्नो पालामा पनि कमी रहेको बताए । गायक क्षेत्रीले अन्जु पन्तको गीत सुनेपछि राम्रो लागेको बताए ।

उनले कार्यक्रममा अन्जु पन्तलाई पाउनु ईनासको सौभाग्य भएको भन्दै यो अवसर अगुमाउन सबैलाई आग्रह गरे ।

गायिका अन्जु पन्त ईनासको कार्यक्रममा अमेरिका आउदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दीपिका-रणवीर को किस इन्टरनेटमा भाइरल बन्दै

वलिउड अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंह सम्बन्धका...

आमिरको एक निर्णयले बदलियो यीनको जीवन

मानिस हतारमा निर्णय गर्दछ अनि फुर्सदमा पछुताउँछ । हतारमा...

मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया...

श्रीमद् भागवत गीता महापुराण

नर्थ क्यारोलिनामा बन्ने भो नेपाल हेरिटेज सेन्टर

नर्थ क्यारोलिनाको ट्रायड नेप्लिज कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टरको...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif