गायक सुबेदीको गीत बजारमा

ENGLISH

गायक सुबेदीको गीत बजारमा

14 January, 2017 | Krishna Adhikari | 1040 Views | comments

rtnअमेरिकाको बाल्टिमोरमा लामो समय देखि बस्दै आएका गायक रतन सुवेदी को “रात दिन तिम्रै याद आउँछ, म त परदेशमा एक्लै भन्ने नयाँ गीतको भिडियो बजारमा आएको छ।

अन्य गीत भन्दा फरक शैलीमा उनले गाएको यो शक्ति श्रेष्ठको सहयोगमा निर्माण भएको हो ।मर्मस्पर्शी यो गीतमा नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझीले अभिनय गरेका छन ।छायांकन अमेरिका र नेपालमा गरिएको छ ।

यसको साथै बाल्टिमोरमा रहेका दिलिप श्रेष्ठ, रचना लामा ,डिम्पल भट्टराई रुडि शर्मा, बाबु के.सी. लगायतका अन्य साथीहरुले नायक दिलिप रायमाझीलाई गीति भिडियोमा साथ दिएका छन्। कामको सिलसिलामा परदेशमा संघर्षरत नेपाली परिवारहरुको कथा ब्यथा बोकेको गितमा शब्द, संगीत र स्वर गायक रतन सुबेदीको रहेको छ भने जस्मा उनलाई बिनिका प्रधानले साथ दिएकी छिन् ।

भिडियो निर्माण लाईम लाईट इन्टरटेन्ट्मेन्ट्ले गरेको छ भने निर्देशन चर्चित गीति भिडियो निर्देशक प्रशन्न पौडेलले गरेका छन। उनलाई चलचित्र साँघुरोका सहायक निर्देशक भएर जोयस पाण्डेले सहयोग गरेका छन भने गीति भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन । क्यामारामा साथ सुदिप बरालले दिएका छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK