गायक समिरको ‘मेरो स्टाईल यस्तै छ ‘ बोलको गीत सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

गायक समिरको ‘मेरो स्टाईल यस्तै छ ‘ बोलको गीत सार्वजनिक (भिडियो सहित)

5 December, 2017 | Sandeep Bhattarai | 1590 Views | comments

गायक समिर आचार्य

‘दुनियाँ बेग्लै छ’ बोलको गीतबाट संगित क्षेत्रमा उचो ‘हाईट’ बनाएका गायक समिर आचार्य निरन्तर संगित कर्ममा छन् ।

युवा पिढीहरुलाई ‘टार्गेट’ गरेर एक पछि अर्को गीतको ‘बहार’ ल्याईदिन सफल समिरले पछिल्ले समयमा फेरी यस्तै हंगामा पिटेका छन्, नेपाली संगित क्षेत्रमा । ‘मेरो स्टाईल यस्तै छ’ बोलको गीत हालै मात्रै बजारमा ल्याएका समिरको यो गीत पनि युवा पिढीको ‘रियल च्वाईस’ बनिदिएको छ ।

‘अहिलेको युवा पुस्ताको मनोभावलाई मूल्यांकन गरेर उनीहरुको मनको गीत बनाउन खोजेको छु,’ गायक समिरले भने ‘अहिलो राम्रो रेस्पोन्स आईरहेको छ ।’ तीन दिन अघि मात्रै यो गीत युट्युवमा रिलिज भएको छ । ‘द नेफोलिक क्र्यु’ को ग्रप डान्स रहेको यो गीतको भिडियो प्रस्तुती युएस खवर मिडिया नेटवर्कले गरेको हो ।

थारु र पप लयको फ्युजन रहेको यो गीतलाई युट्युवमा निकै रुचाईएको छ ।अहिले चलिरहेको ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीताका लागि पनि यो गीत छानिएको छ ।हाल अष्ट्रेलियामा रहेका गायक समिरले यसअघि हैन भन्देउन, घिनघिन बज्यो मादलु,लगाएतका चर्चित गीतहरु बजारमा ल्याईसकेका छन् ।

भिडियो

उषा र गणेशको म्यूजिक भिडियो ‘काठमाण्डौको शहरमा’सार्वजनिक (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK