गायक श्रेष्ठको एल्वम ‘बयली’ विमोचनसंगै सञ्चारकर्मी सम्मानित

ENGLISH

ENTERTAINMENT

गायक श्रेष्ठको एल्वम ‘बयली’ विमोचनसंगै सञ्चारकर्मी सम्मानित

5 June, 2016 | Sandeep Bhattarai | 550 Views | comments

विगत १२ वर्ष देखी संगीत क्षेत्रमा निरन्तर सक्रिय गायक रामकृष्ण श्रेष्ठको तेस्रो भिडिसी एल्वम बयलीको राजधानीमा एक कार्यक्रमका बीच पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, गायक एंव संगीतकार रामेश श्रेष्ठ , वरिष्ठ चिकित्सक एंव गीतकार डा.भोला रिजाल, गायीका रेखा शाह, गायक तथा नायक यश कुमार र गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका छन् ।

bayali

यस भिसिडी एल्वममा ६ वटा गीतको भिडियो संग्रहीत रहेका छन् । सबै गीतमा गायक श्रेष्ठ स्वर रहेको छ । कार्यक्रममा दुईवटा गीतको भिडियो देखाइएको थियो ।एल्वम विमोचनमा सञ्चार क्षेत्रबाट गीतसंगीत क्षेत्रमा योगदान पुर्याएको भन्दै तीन पत्रकारलाई सम्मान गरीएको छ ।

सम्मानित हुनेहरुमा साप्ताहिकका कृष्ण भट्टराई, एविसी टिभी तथा रेडियो राजधानीका सागर प्रधान र मुलधार साप्ताहिक, रंगीनसंसार डट कम तथा राष्ट्रपुकार डट कमका मनोज थापा रहेका छन् । कार्यक्रममा बोल्ने व्यक्ताहरुले गायक श्रेष्ठलाई सफलताको शुभकामना दिएका थिए । गायक श्रेष्ठले यस अघि उनी, बोध एल्वम श्रोतामाझ ल्याइसकेका छन् । गायक श्रेष्ठ सञ्चार क्षेत्रसँग पनि आबद्ध रहेका छन् । कार्यक्रमलाई रेडियो राजधानीले लाईभ गरेको थियो ।

यो पनि हेर्नुस – वलीको म्युजिक भिडियो चर्चाको शिखरमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK