गायक रामचन्द्र थापाको “परदेशी” सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

गायक रामचन्द्र थापाको “परदेशी” सार्वजनिक (भिडियो सहित)

23 May, 2018 | Kabi Adhikari | 2375 Views | comments

बैदेशिक रोजगारीको शिलशिलामा प्रदेश गएका लाखौैँ नेपाली दाजुभाईको वास्तविक कहानी समेटेर मुना मदन डिजिटल म्युजिक प्राली को प्रस्तुतिमा रामचन्द्र थापाको लोकदोहोरी गीत “परदेशी” को भिडियो सार्वजनिक भएको छ ।

गायिका लक्ष्मी परियार र गायक रामचन्द्र थापाको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियोमा परदेशी युवाको पिडालाई समेटिएको छ । बाटो हेदैँ आफनो परदेश गएको छोरोको सम्झनामा बस्दैँ गएका बावु आमालाई गीतमा गाउँघरलाई सम्झिएको छ ।

प्रेम रावतको शब्द सिर्जना तथा लय सिर्जनामा रहेको गीतमा आफ्नी मायालुलाई र वावु आमा र सन्तानको याद आएको कुरा गीतमा ब्यक्त गरिएको छ ।भिडियोलाई सागर गौतमले छायाँकन गरेका छन भने अविनास डिसीले सम्पादन गरेका छन । भिडियोमा सगुन शाही र विमल अधिकारीको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेका हुन ।

हेनुहोस भिडियो :-

नकुल गौत्तम र सावित्री जोशीको आवाजमा ”गाजलु तस्विर” सार्वजनिक (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK