गायक रतन सुबेदीको “रात दिन तिम्रै याद आउँछ’बोलको गीत सार्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

गायक रतन सुबेदीको “रात दिन तिम्रै याद आउँछ’बोलको गीत सार्वजनिक (भिडियो)

15 January, 2017 | Sandeep Bhattarai | 1115 Views | comments

 रतन सुवेदी

अमेरिकाको बाल्टिमोरमा लामो समय देखि बस्दै आएका गायक रतन सुवेदीको “रात दिन तिम्रै याद आउँछ, म त परदेशमा एक्लै भन्ने नयाँ गीतको भिडियो बजारमा आएको छ।

अन्य गीत भन्दा फरक शैलीमा उनले गाएको यो शक्ति श्रेष्ठको सहयोगमा निर्माण भएको हो l मर्मस्पर्शी यो गीतमा नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझीले अभिनय गरेका छन् l यस गीतको छायांकन अमेरिका र नेपालमा गरिएको छ l

यसको साथै बाल्टिमोरमा रहेका दिलिप श्रेष्ठ, रचना लामा ,डिम्पल भट्टराई रुडि शर्मा, बाबु के.सी. लगायतका अन्य साथीहरुले नायक दिलिप रायमाझीलाई गीति भिडियोमा साथ दिएका छन्। कामको सिलसिलामा परदेशमा संघर्षरत नेपाली परिवारहरुको कथा ब्यथा बोकेको गीतमा शब्द, संगीत र स्वर गायक रतन सुबेदीको रहेको छ भने जस्मा उनलाई बिनिका प्रधानले साथ दिएकी छिन् l

भिडियो निर्माण लाईम लाईट इन्टरटेन्ट्मेन्ट्ले गरेको छ भने निर्देशन चर्चित गीति भिडियो निर्देशक प्रशन्न पौडेलले गरेका छन् l उनलाई चलचित्र साँघुरोका सहायक निर्देशक भएर जोयस पाण्डेले सहयोग गरेका छन्भ ने गीति भिडियोको सम्पादन टेकेन्द्र शाहको रहेको छ l क्यामारामा साथ सुदिप बरालले दिएका छन्।

भिडियो –

रेखाको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK