गायक रञ्जित लामाको ‘मुसुक्क ङेमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक

ENGLISH

ENTERTAINMENT

गायक रञ्जित लामाको ‘मुसुक्क ङेमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक

22 May, 2018 | Kabiraj Adhikari | 2955 Views | comments

चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको मुसुक्क ङेमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सुमन लामाको शब्द रहेको यस गीतमा एनवि थापामगरको संगीत रहेको छ । गायक लामाको सार्वजनिक भएका प्राय सबै गीतहरु लोकप्रिय रहेका छन् । तामाङ सेलो, लोक पप, पप गीतहरुबाट श्रोताको मन जित्न सफल गायक लामा पछिल्लो पुस्ताका व्यस्त गायकमा पर्दछन् ।

सार्वजनिक भएको भिडियोमा मिलन लामा र उर्मिला तामाङको अभिनय रहेको छ । दीपेन्द्र भट्टको छायांकन र सम्पादन रहेको भिडियोमा ड्रोनबाट भने सुरेश घिसिङले खिचेका थिए । प्रतिभा चाम्लिङको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई एमवि गुरुङले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस :-

उप्रेतीको ’लुकी लुकी हेर्न’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK