गायक मधुसुधन डागीको ‘कति माया गर्छु’ (भिडियो)

ENGLISH

ENTERTAINMENT

गायक मधुसुधन डागीको ‘कति माया गर्छु’ (भिडियो)

29 November, 2016 | Bipin Acharya | 805 Views | comments

बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा सर्जक तथा गायक मधुसुधन डागीको लोक तथा दोहोरी गीति एल्बम ‘कति माया गर्छु’ बजारमा आएको छ ।

madhu-sudhan-dangi

भर्खरै मात्र सार्वजनिक गरिएको “कति माया गर्छु” बोलको गीतमा पूर्ण रुपमा माया प्रेमका कुरा गरिएको छ ।

‘कति माया गर्छुू’ बोलको गीतमा छोटो समयमा एक दर्जन भन्दा बढी लोक दोहोरी तथा आधुनिक गीतमा शब्द सृजना गरी सकेका सर्जक तथा गायक मधु सुधन डागीको शब्द रहेको छ । उक्त गीतमा पछिल्लो समय चर्चामा रहेका गायक मेक्सम खाति र लोकप्रिय गायिका देबि घर्तिको आवाज रहेको छ ।

यतिबेला बजारमा सबत्र चर्चा बटुल्न सफल गित “कति माया गर्छु” बोलको गीतमा सर्जक नरेश खातीको लय रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा मोडल बुद्धबिर र सारिका के सि ले अभिनय गरेका छन् ।

भिडियोलाई मुकेस हुमाइगाइले छायाँकन तथा मिलन बि. क.ले सम्पादन गरेका हुन । कति माया गर्छु बोलको गितलाई वसन्त फिल्मस प्रालीले बजार व्यवस्थापन गरेको हो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

भानु जयन्ती

कोलोराडोमा भानु जयन्तीसंगै कवी गोष्ठी सम्पन्न

नेपाली भाषिक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK