गायक नरेनको नयाँ गीत अस्ट्रेलियाबाट सार्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

गायक नरेनको नयाँ गीत अस्ट्रेलियाबाट सार्वजनिक (भिडियो)

पि. एन. पि. मिडिया, मेलबर्न

22 December, 2016 | Sandeep Bhattarai | 1170 Views | comments

गीत

सुगम संगीतमा एउटा राम्रो आशा लाग्दो गीत भर्खरै सार्वजनिक भएको छ |

“तिम्रो माया लाग्दैन भन्न पनि सक्दिन म, तिम्लाई माया गर्ने मान्छे बन्न पनि सक्दिन म” बोलको गीत अस्ट्रेलियामा बस्दै आइरहेका गायक नरेन कुलुंगको सुमधुर आवाजमा सजिएको छ भने शब्द निष्प्रभ सजी, संगीत भानुभक्त ढकालको रहेको छ |

अस्ट्रेलियाबाट सांगीतिक यात्रा “उड़ान” नामक एल्बममा छ जना गायक गायिका ईश्वर पोखरेल, समीर आचार्य, संजीब पराजुली, सुजाता उपाध्याय र मोक्ष्यदा सिलवाल रहेका छन भने, गीत निष्प्रभ सजी र प्रदीप चापागाईंले लेखेका छन | त्यस्तै संगीत भानुभक्त ढकाल, हेमन्त राना, राजनराज सिवाकोटी, कल्याण सिंह, अर्जुन पोखरेल, आनन्द राई र न्यूह बज्राचार्यले दिएका छन् |

२०५७ सालको बाल गीत प्रतियोगिताबाट औपचारिक संगीत क्षेत्रमा प्रबेश गरेका गायक नरेन कुलुंगले हालसम्म सय भन्दा धेरै गीतहरुमा आफ्नो आवाज भरिसकेका छन | लामो समय पछि कुलुंगको बजारमा आएको गीतले स्रोताको मन जित्ने अपेक्षा गरिएको छ |

भिडियो-

गीतकार राजु न्यौपाने’प्रान्जल’लाई घर चलाउनै गाह्रो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK