गायक धुर्ब बिस्कोको चर्चित गित “आई एम अ प्ले ब्वाई”को लिरिक्स भिडियो सार्बजानिक

ENGLISH

ENTERTAINMENT

i-am-a-play-boy

गायक धुर्ब बिस्कोको चर्चित गित “आई एम अ प्ले ब्वाई”को लिरिक्स भिडियो सार्बजानिक

22 March, 2018 | Kabiraj Adhikari | 1795 Views | comments

पछिल्लो समय एक पछि अर्को चर्चित गित गाएर चर्चा कमाउन सफल गायक धुर्ब बिस्कोले काग दाज्जैको अपार सफलता पछि अर्को चर्चित गित “आई एम अ प्ले ब्वाई”को लिरिक्स भिडियो सार्वजनिक गरेका छन ।

i-am-a-play-boy

दर्शक श्रोताहरुले अत्याधिक मन पराएको बहु प्रतिक्षित गित “आई एम अ प्ले ब्वाई” अहिले मेला महोत्सब देखि हरेक कार्यक्रममा समेत लोकप्रिय भएको गित हो । गीतकार मन श्रेष्ठको शब्द रहेको यस गीतमा गायक धुर्ब बिस्को आफ्नै कम्पोज रहेको छ।

दर्जनौं हिट गितहरु नेपाली सांगीतिक क्षेत्रमा दिन सफल गायक धुर्ब बिस्को को आवाज रहेको यस गीत नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीतहरु मध्ये पर्ने संगीतबिज्ञहरु बताउँछन् । आधुनिक गीत देखि चलचित्र पार्श्वगायन सम्म चर्चित तथा हिट गितहरु दिएर अमिट छाप छोड्न सफल गायक धुर्ब बिस्को यस गित “आई एम अ प्ले ब्वाई” ले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै छाप छोड्न सक्नेमा बिस्वस्त छन ।

गितको युट्युब भिडियो सुन्नुहोस :

युएईमा दोस्रो नेपाली म्युजिक अवार्ड वितरण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल

अमेरिकामा शिक्षाविद् तथा समाजसेवी शिवलाल धिताल अभिनन्दित

गत शनिबार शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल नेपाल...

हर्षोल्लासपूर्वक छठ मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं...

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK