गायक तिगेलाले तताए युके 

ENGLISH

NRN GLOBAL

गायक तिगेलाले तताए युके 

15 November, 2017 | Kunjar Bhattarai | 1115 Views | comments

राजु सुब्बा गत ११ नोभेम्बरमा आयोजित एक भव्य सांस्कृतिक कार्यक्रममा गायक सुजन तिगेला लिम्बुले सांगीतिक  वातावरणलाई झुमझुम र उत्तेजित बनाए।

युकेको आसफोर्डमा आयोजित सांस्कृतिक कार्यक्रममा गायक तिगेलाले के सारो ब्यूटी लुंङामा ज्यू, माया पनि गरिरहु लाग्यो छापाँ पनि परिरहु लाग्यो, फेसबुकमा रिक्वेष्ट पठाएको, पश्चिमे कौरा लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

पहिलो चरणमा सुमधुर गीतहरु पस्किए भने दोस्रो चरणमा नचाउने गीतहरु प्रस्तुत गरेका थिए ।। उनका ५ वटा गीति एल्बम बजारमा छन, उनी हङकङ, युके लगायतका ठाँउहरुको सांगितिक यात्रामा व्यस्त बनेका छन् ।

तिगेलाले युकेमा झण्डै एक दर्जन सांगितिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिएर दर्शकहरुबाट माया पाईरहेका छन् ।
उनका अर्को एकल सांगितिक साँझ यहि आउदो २३ नोभेम्बर मा आसफोर्ड टाउनको गोर्खा भिल्ला रेष्टुरेष्टमा हुने भएको छ ।

अक्टोबर २८ मा “एभरेष्ट आईडल युके २०१७” को ग्राण्ड फिनाले हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुबेतमा नेपाली श्रमिकहरुका समस्या समाधान बिषयमा अन्तरक्रिया कार्यक्रम

‘नेपाली श्रमिकहरुका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरुका...

स्पेनको एक टोलीले नेपाल भ्रमण गर्ने

स्पेनको मड्रिड महानगरको एक टोलीले नेपालको सद्भावना भ्रमण गर्ने...

प्रियंका कार्की अभिनित ‘सपनीमा आउनेलाई’ सार्वजनिक (भिडियो सहित)

चर्चित नायिका प्रियंका कार्की अभिनित नयाँ गीत ‘सपनीमा आउनेलाई’...

क्यानडामा नेपाली प्रजातन्त्र दिवस सम्पन्न

फेब्रुअरी१८ का दिन क्यानडाको राजधानीमा नेपाली राजदूतावासको आयोजनामा ६८...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK