गायक तथा सञ्चारकर्मी गोविन्दको “बेहुली” सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

बेहुली

गायक तथा सञ्चारकर्मी गोविन्दको “बेहुली” सार्वजनिक (भिडियो सहित)

18 September, 2018 | Sandeep Bhattarai | 2750 Views | comments

बेहुली

रंगीन मिडिया प्रालीको प्रस्तुतिमा टेक पटेल उदासको वियोगान्त मार्मिक गीत गायक तथा सञ्चारकर्मी गोविन्द श्रीष मगरको स्वरमा रहेको गीत ”बेहुली ” बोलको भिडियो बजारमा आएको छ ।

टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभातको मौलिक लय सिर्जना रहेको छ । मोहन केसीको निर्देशनमा रहेको भिडियोलाई मोहन महतोको छायाँकन तथा सम्पादन रहेको छ । प्रेमी प्रेमिकाको रुपमा मोहन केसी, सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छ ।

भिडियो –

गायक हरिश माथेमाको ‘देखे देखे झैँ ‘गीत सार्वजनिक (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

मसल मोडल प्रतियोगिता

अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई छ पदक

१३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK