गायक आचार्यको ‘हाँस्दा हाँस्दै’ बोलको गीत सार्वजनिक(भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

गायक आचार्यको ‘हाँस्दा हाँस्दै’ बोलको गीत सार्वजनिक(भिडियो सहित)

23 November, 2017 | Sandeep Bhattarai | 715 Views | comments

गीत

सुगम संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक स्वरुप राज आचार्यको स्वरमा रहेको हाँस्दा हाँस्दै बोलको नयाँ गीत सार्वजनिक गरिएको छ।

सुरेश केसीको शब्द तथा संगीतमा रहेको गीत रोमान्टिक शैलीको बनेको छ । हाँस्दा हाँस्दै खेल्दा खेल्दै मायालुको नजिक भएको कुरा गीतमा व्यक्त गरिएको छ । सुरेश केसी सुगम संगीतमा अघि बढ्दै गरेको नाम हो । उनको शब्द संगीतमा अलिक समय पहिले सार्वजनिक  भएको मेलिना राइको आवाजमा रहेको मेरो रंगमा ले राम्रो प्रतिक्रिया पाउन सफल भएको थियो ।

यस राज र अन्जुको अभिनय रहेको भिडियोलाई अहिलेका ब्यस्त निर्देशक तथा छायाँकार रबिन्द्र बरालले छायांकन र निर्देशन गरेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो लाई मिलन थापाले कोरियोग्राफी गरेका छन् । भिजन नेपाल फिल्म्सले निर्माण गरेको भिडियो भिजन नेपालकै अफ़िसिएल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो –

स्वरुप राज आचार्य को ‘सत्य कसम’ भिडियो सार्वजनिक (भिडियो)

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रचण्ड

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्ड निर्वाचित

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका...

को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?

निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ,...

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हल र पृष्ठभागमा देखिएको...

पशुपतिनाथको मन्दिर

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

मंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK