गल्कोटको सम्झना गर्दै रामकृष्ण र लक्ष्मी मल्ल (भिडियो )

ENGLISH

ENTERTAINMENT

गल्कोटको सम्झना गर्दै रामकृष्ण र लक्ष्मी मल्ल (भिडियो )

26 July, 2016 | Bhawana Pathak | 630 Views | comments

नेपाली सांगीतिक आकाशमा एक परिचित नाम हो रामकृष्ण बम मल्ल | थुप्रै नेपाली लोक तथा राष्ट्रिय भावनाले सजिएको गीत गाएका उनले पछिल्लो समयमा आफ्नै गाउ ठाउको भाका मार्फत फेरी हामी माझ प्रस्तुत भएका छन |

laxmi

“गल्कोट सम्झिए” उनको गीतको बोल हो | बैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहेका मल्ल गल्कोटमा जन्मिएका हुन् | जापानमा रहदा बस्दा झन् आफ्नो गाउको याद गरेका छन | साथी संगीलाई पनि सम्झिएका छन |

किन होला बिहान साँझ नि
पुरानो याद आएर आज नि
गलकोट सम्झिए,गलकोट भन्न बित्तिकै घुम्ते सम्झिए, त्यही घुम्तेको फेदैको बस्ती सम्झिए, त्यही वस्तीमा गरेको मस्ती सम्झिए ।

यो मिठो गीत बाट थाहा हुन्छ शरीर जहाँ भएपनि मन आफ्नो ठाउमा हुन्छ |

यो निकै मिठो गीतमा पछिल्लो समय युवा पुस्ताको मनमा बस्न सफल सरजक बसन्त थापाको लय र शब्द रहेको छ | रामकृष्ण बम मल्लको आवाज रहेको यो गीतमा गायिका लक्ष्मी मल्लले महिला आवाज दिएकी छन |

म्युजिक भिडियोमा शंकर बिसी,गंगा मल्ल,दिलु खत्री लगायतको अभिनय रहेको छ | शंकर बिसीले भिडियो निर्देशन गरेका छन | बिष्णु बस्नेतको छायांकन र नबिन घर्तीको सम्पादन रहेको यो भिडियोलाई कृष्ण फिल्म्सले तयार पारेको हो |

भिडियो हेर्नुहोस :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK