गर्भवति करिनाको लागि अमिरले यस्तो सुझाव

ENGLISH

ENTERTAINMENT

गर्भवति करिनाको लागि अमिरले यस्तो सुझाव

24 July, 2016 | Anjana Bhandari | 1020 Views | comments

karina kapoor

अहिले बलिउडको हटकेक बनेकी छिन् अभिनेत्री करिना कपूर । करिना गर्भवती भएको थाहा भएदेखि मिडीयामा करिनाकै मात्र चर्चा चलिरहेको छ । अहिले गर्भवति करिना आमीर खानका कारण फेरि चर्चामा आएकी छिन् ।

आमीरले करिनालाई गर्भावस्थामा कस्तो खाना खाने भनेर सुझाव दिएपछि उनको चर्चा झनै बढेको हो । करिना पाँच दिनदेखि बान्द्रा स्थित फिल्म स्टुडियोमा एक बिज्ञापन सुटिङ गरिहेकी थिईन् ।

सुटिङको अन्तिम दिन उनको लागि निकै बिशेष रह्यो । त्यहि नजिकै सुटिङ गरिरहेका आमीर खानले उनलाइ भेटेर गर्भावस्थामा के खाने के नखाने सल्लाह दिए । करिना कपूरलाई कफी निकै मन पर्छ ।

गर्भावस्थामा कफी राम्रो नहुने भन्दै आमीर खानले करिनालाई गर्भावस्थामा कफी छाड्न आग्रह गरेका छन् । त्यस्तै खानपिनामा सधैँ ध्यान दिनुपर्ने बताउँदै आमीरले करिनालाई पोषिलो खानामा जोड दिनुपर्ने बताएको खबर छ ।

आमीर स्वयम तिन सन्तानका पिता हुन् । उनलाई गर्भावस्थाको हेरचाहका बारेमा राम्रो जानकारी छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK