गरिमा पन्त सुशांकको मायामा कहिले फुल झैँ नरम कहिले घाम झैँ गरम (भिडिओ )

ENGLISH

ENTERTAINMENT

गरिमा पन्त सुशांकको मायामा कहिले फुल झैँ नरम कहिले घाम झैँ गरम (भिडिओ )

5 June, 2016 | Anjana Bhandari | 460 Views | comments

चलचित्र ‘झोला’बाट चर्चित भएकी नायिका गरिमा पन्त यतीखेर शुशांक कार्कीको मायाजालमा परेकी छिन् । दुईजना बीचको प्रेमयात्रा कहिले फूल झैं नरम त कहिले घाम जस्तै गरम बनाएको देखिन्छ । उनीहरु बीचको प्रेम सम्बन्ध वास्तविक जीवनमा नभएर पर्दामा देखिएको हो ।

teen-ghumti

आउँदो असार १७ गते प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘तीन घुम्ती’ को हालै सार्वजनिक नयाँ गीत ‘फूल झंै नरम बनायौ’ मा पन्त र कार्कीबीचको प्रेममय सम्बन्ध देखाइएको छ । मिलन अमात्य र स्वरुप राज आचार्यको आवाज रहेको उक्त गीत मा बसन्त सापकोटाको संगीत रहेको छ । शब्द भने डा. कृष्णहरि बरालको हो ।

साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित ‘तीन घुम्ती’ उपन्यासमा आधारित उक्त चलचित्रमा गरिमा पन्त, शुशांक कार्की र ध्रुव दत्तलाई देखन सकिन्छ । उपन्यासमा इन्द्रमाया नामक चरित्रले लिएका तीन निर्णयको व्याख्या छ । उपन्यासमा झै फिल्ममा पनि नारीका तीन रुप प्रेमिका, पत्नी र आमाको मर्मस्पर्शी चित्रण गरिएको छ । बाबुराम ढकालको निर्देशन रहेको उक्त चलचित्र लाई राकेश अडुकीयाले निर्माण गरेका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK