गणतन्त्र कोरियाका बालकलाकार काठमाडौँमा

ENGLISH

ENTERTAINMENT

गणतन्त्र कोरियाका बालकलाकार काठमाडौँमा

27 July, 2016 | Bhawana Pathak | 1350 Views | comments

अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त दक्षिण कोरियाली बालसंस्कृति समूह ‘द लिटिल एञ्जल्स फक ब्यालेट अफ कोरिया’ आफ्नो महत्वपूर्ण सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नका लागि मङ्गलबार काठमाडौँ आइपुगेको छ ।

korea_nepal_tourism

सद्भावना दूतका रूपमा आएकोे टोलीले बौद्धस्थित हायात होटलमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो प्रस्तुति यही साउन १३ गते बिहीबार देखाउने कार्यक्रमका संयोजक रुपसिंह भण्डारीले जानकारी दिनुभयो ।

प्रस्तुतिका लागि आएका कोरियाली बालबालिकाको उमेर ९ देखि १४ वर्षसम्मको छ । उनीहरुले नेपाली भाषाको ज्ञान नभए पनि नेपाली गीत गाउनेछन् । उनीहरुलाई नेपाली विद्यार्थीले होटल हायातमा स्वागत गरेका थिए ।

विश्वका ५० भन्दा बढी देशमा आफ्नो अद्भूत कला प्रदर्शन गरिसकेको कोरियाली बाल कलाकारको टोलीले पङ्खा नाच, मुखुण्डो नाच, ड्रम नाच, पुतली नाच आदि नृत्य प्रस्तुत गर्नेछन् ।

उनीहरुले फूलको श्रीपेच, वसन्त, विवाह महोत्सवसहित १२ नृत्य प्रस्तुत गर्नेछन् । कोरियाली बाल कलाकार समूहमा ४६ जना छन् । सोही टोली यसअघि पनि नेपाल भ्रमण वर्ष २०११ को सुरुवातमै नेपाल आएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK