खेल्दाखेल्दै खेलाडीको आँखा निस्कियो

ENGLISH

SPORTS

खेल्दाखेल्दै खेलाडीको आँखा निस्कियो

28 January, 2017 | Bhawana Pathak | 620 Views | comments

न्यूजिल्याण्डको मिडियामा आएको खबर अनुसार बास्केटबल खेलाडी अकिले मिचेलको आँखा खेलको क्रममा बाहिर निस्किएपछि उनी पीडा सहन नसकेर जमिनमा लडेका थिए ।

player

यो दुर्घटना बिहिबार अकल्याण्डमा चलिरहेको एक खेलको क्रममा भयो जसमा मिचेल अष्ट्रेलियन नेशनल बास्केटबल लीगमा न्यूजिल्याण्डमा ब्रेकर्सको तर्फबाट खेलिरहेका थिए ।

स्रोतका अनुसार विरोधी समूहका एक खेलाडीको औंला गल्तीपूर्वक मिचेलको बायाँ आँखामा लाग्यो र उनको आँखा अचानक बाहिर निस्कियो । उनलाई तत्काल अस्पताल पुर्याइयो ।

मिचेलले न्यूजल्यिाण्डको रेडियो स्पोर्टलाई भने, ‘मैले आफ्नो हात आँखामा राखे र मलाई मेरो आँखा अनुहार नजिकै भएको भान भयो । तर यस्तो हुँदा पनि म यो आँखाले देखिरहेको छु ।’

उनले भने, ‘मलाई निकै पीडा भइरहेको थियो, त्यसकारण केही नराम्रो भयो जस्तो लागिरहेको थियो तर पछि मैले आँखा आफ्नो हुनुपर्ने ठाउँमा नभएको थाहा पाएपछि म आत्तिएँ ।’

२४ वर्षीय मिसेलले थपे, ‘जब म एम्बुलेन्स थिएँ तब मलाई दुखाईको औषधी दिइयो । त्यसपछि मेरो आँखा आफ्नो स्थानमा फर्कियो भन्ने महसुस भयो । मलाई निकै अचम्मको महसुस भयो ।’

उनी भन्छन्, ‘थोरै अचम्म छ तर पुनः आफ्नो आँखा झिम्काउन पाउँदा निकै राम्रो महसुस भएको थियो ।’बिहिबार अस्पतालमा घर फर्किएपछि मिचेलले ट्वीटरमा आफू अहिले ठिक भएको र उक्त आँखाले देखिरहेको जानकारी दिएका छन् ।आफू चाँडै नै पूर्ण रुपमा ठिक हुन् र चाँडै नै खेल खोल्ने उनले आशा जगाए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK