एनआरएनएले भन्यो : खुला विश्वविद्यालय विधेयक २०७२’ पारित हुनु स्वागतयोग्य

ENGLISH

NRN GLOBAL

एनआरएनएले भन्यो : खुला विश्वविद्यालय विधेयक २०७२’ पारित हुनु स्वागतयोग्य

बिदेशमा बसेर स्वदेशी शिक्षा लिनेलाई कोशेढुंगा

2 July, 2016 | Bhawana Pathak | 4090 Views | comments

गैरआवासीय नेपाली संघले व्यवस्थापिका संसदले नेपाल खुला विश्वविद्यालय विधेयक २०७२ पारित गरेकोमा खुसि प्रकट गरेको छ | २०७३ साल आषाढ १६ गते विधेयक पारित भए संगै खुला विश्वविद्यालय स्थापनाका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघ बिच चल्दै आएको सहकार्यलाई एउटा तार्किक विन्दुमा ल्याउन मद्दत गरेको भन्दै गैरआवासीय नेपाली संघले खुसि प्रकट गरेको हो |ca-parliament-building-nepal

२०६५ साल देखि गैरआवासीय नेपाली संघमा उठेको यो अभियानलाई २०६७ सालमा संघको ह्युस्टन सम्मेलनले अगाडी ल्याउने योजना गरेको थियो | त्यस पश्चात नेपाल सरकार संग सहकार्यका लागि गरेको पहलले मुर्त रुप लिई २०६७ सालमा खुला विश्वविद्यालय अभियानलाई नेपाल सरकार शिक्षा मन्त्रालय र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा अगाडी बढाउने सहमतिमा हस्ताक्षर भई यो अभियानको काम हुँदै आएको थियो |

यस कार्यको सम्पादनका लागि कानूनी व्यवस्था गर्ने खुला विश्वविद्यालय बिधेयक, २०७२ ले प्रस्ताव गरेको विश्वविद्यालय सभामा विश्वका छ वटा भौलिक क्षेत्रबाट एक एक जना बिदेशमा बस्ने नेपालीे प्रतिनिधि रहने व्यवस्थाको लागि हाम्रो संघको पहल रहदै आएको थियो | त्यसको फलस्वरुप हाल पारित हुन गएको बिधेयकले एक महिला सहित तीन जना संघका प्रतिनिधिहरु उक्त सभामा रहने व्यवस्था गरेको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK