खिलकुमारी ढकाल परिवारलाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

खिलकुमारी ढकाल परिवारलाई आर्थिक सहयोग

7 March, 2016 | Bipin Acharya | 510 Views | comments

ह्दयघातबाट मृत्यु भएकी ४१ वर्षिया खिलकुमारी ढकालको परिवारलाई जापानवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन ।

ढकाल परिवारलाई जापानवासी नेपालीको तर्फबाट काभ्रे समाज जापानका अध्यक्ष तथा व्यवसायी भुवन अधिकारीको पहलमा संकलन गरिएको राहत रकम मध्ये सोमवारसम्म चार लाख १७ हजार ९२३ येन हस्तान्तरण गरिएको छ । आर्थिक समस्यमा परेको परिवारका लागि जुटेको सहयोग रकम बैक खातामा जम्मा गर्दै जाने व्यवसायी हरिचन्द्र लामाले बताए ।

शुक्रवार विहान कामबाट फकनेक्रममा अचानक मुटुमा समस्या देखिएपछि खिलकुमारी ढकाललाई साईतामा स्थित अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएको केही समय पश्चात उनको मृत्यु भएको थियो । उनको हिजो आईतवार दाहसंस्कार गरियो ।

यसैवीच जापान आएको छोटो समयमा परिवारमा परेको दुर्घटनाका कारण आर्थिक समस्यामा परेको भन्दै खिलकुमारीका श्रीमान खेमराज ढकालले सहयोगको आग्रह गरेका छन । जसका लागि खेमराज ढकाल को पोस्ट बैंक खाता १०१२०- ८४३०७५३१ मा सकिने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK