क्रिकेट खेलाडी नरेश र सुशन विदेशी क्लबमा अनुबन्ध

ENGLISH

SPORTS

क्रिकेट खेलाडी नरेश र सुशन विदेशी क्लबमा अनुबन्ध

6 July, 2016 | Sandeep Bhattarai | 1540 Views | comments

नेपाली दुई क्रिकेट खेलाडी नरेशबहादुर बुढाएर र सुशन भारी अलगअलग देशका क्रिकेट क्लबमा अनुबन्ध भएका छन् ।

sud

ब्याट्सम्यान बुढाएर क्यानाडाको टोरोन्टोस्थित बुल्मफिल्ड क्रिकेट एकेडेमीमा तथा बायाँ हाते स्पिनर भारी इङ्ग्ल्यान्डको क्रनवालस्थित फलमाउथ क्रिकेट क्लबमा अनुबन्ध भएका हुन् ।

क्लबले बुढाएरलाई यसै वर्षको अक्टोबर र भारीलाई सेप्टेम्बरसम्मका लागि अनुबन्ध गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायके र आफ्नो पहलमा उनीहरू विदेशी क्लबमा अनुबन्ध भएको नेपाल क्रिकेट खेलाडी सङ्घले जनाएको छ ।

सङ्घका महासचिवसमेत रहेका नेपाली टोलीका कप्तान पारस खड्काका अनुसार क्लबले नेपाली खेलाडीलाई खाने, बस्ने, हवाई टिकट उपलब्ध गराएको छ । दुवै खेलाडी आज (बुधबार) क्यानाडा र बेलायत प्रस्थान गर्नेछन् ।

यो पनि हेर्नुस – नेपाली क्रिकेट टोलीको घोषणा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK