क्रिकेटमा नेपालले बनाएको विश्व किर्तिमानको त्यो क्षण (भिडियो सहित)

ENGLISH

SPORTS

क्रिकेटमा नेपालले बनाएको विश्व किर्तिमानको त्यो क्षण (भिडियो सहित)

28 November, 2017 | Sandeep Bhattarai | 1620 Views | comments

नेपाली क्रिकेट

नेपाली क्रिकेटलाई एकदिवसीय र टेस्ट खेल्ने मान्यता छैन । पछिल्लो समय विश्पकप छनोटबाट पनि बाहिरिएर डिभिजन २ मा झरेको छ । पछिल्लो समय क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान)का विवादका कारण पनि यो खेलको उन्नतिमा अबरोध आइरहेको छ ।

यति हुँदाहुँदै पनि नेपालले विश्वमा अनौठो अनौठो कीर्तिमान बनाएको छ । यस्तै एउटा कीर्तिमान सन् २००६ मा बनाएको थियो । त्यो कीर्तिमान थियो दुई बलमा पूरा गरेको विजयी लक्ष्य ।

यसै सन्दर्भमा तयार पारिएको भिडियो यहाँ प्रस्तुत छ –

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल र हङकङ भिड्दै, नेपाललाई आठौँ सफलता(लाइभ)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK