क्यालिफोर्नियामा “रक्तदान जीवन दान” भन्ने नाराका साथ बृहत रक्तदान कार्यक्रम हुने

ENGLISH

NRN GLOBAL

क्यालिफोर्नियामा “रक्तदान जीवन दान” भन्ने नाराका साथ बृहत रक्तदान कार्यक्रम हुने

18 May, 2018 | Kabiraj Adhikari | 4685 Views | comments

अमेरिकाको उत्तर क्यालिफोर्नियामा “रक्तदान जीवन दान” भन्ने नाराका साथ एक बृहत रक्तदान कार्यक्रम हुने भएको छ।

यही मे २६ शनिवारका दिन सम्पन्न हुने उक्त कार्यक्रममा उल्लेख्य उपस्थिती रहने अपेक्षा गरिएको छ। लायन्स क्लब सान लियान्द्रो मनकामना, नेपाल विश्व सहयोग संघ एनएजिसी तथा ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरले संयुक्त रुपमा सन्चालन गर्ने सो कार्यक्रमको संयोजन लायन्स क्लब अफ सान लियन्ड्रो मनकामनाका चार्टर प्रेसिडेन्ट चन्द्र धितालले गरिरहेको कुरा क्लबका अधक्ष गोपाल बस्नेतले बताएका छन।

आयोजक संस्था नेपाल विश्व सहयोग संघ एनएजिसिका संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले रत्क्तदान अत्यन्त पुण्यको काम भएकोले संस्था यो कार्यक्रममा सहभागी भएको बताउँदै सम्पूर्ण दाजुभाई दिदीबहिनीलाई आमन्त्रण गर्नुभयो ।

अर्को आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरका उत्तर क्यालिफोर्निया संयोजक थलवीर ओलीले यस कार्यक्रमहरुमा उल्लेख्य संख्यामा युवाहरु सहभागी हुने बताउनु भएको छ। रक्त दान दिन इच्छुक व्यक्तिहरुले एक लिन्क मा गएर आफ्नो नाम रेजिस्टर गर्दा कार्यक्रम प्रभावकारी हुने अमेरिकन रेडक्रस उत्तर क्यालिफोर्नियाले जोड दिएको छ। सो कार्यक्रमको प्राविधिक पक्ष अमेरिकन रेडक्रसले नै गरिरहेको आयोजकहरुले बताए।

क्यालिफोर्नियाको नेपाली लायन्स क्लबहरुको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK