क्यालिफोर्नियाको कृयटिभ नेपाल युथ अर्गनाइजेशनमा नयाँ समिति गठन

ENGLISH

NRN GLOBAL

क्यालिफोर्नियाको कृयटिभ नेपाल युथ अर्गनाइजेशनमा नयाँ समिति गठन

19 July, 2016 | arjun baral | 1195 Views | comments
creative2
विजय थापा ,वाशिंगटन डिसी-अमेरिकाको क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा स्थापना भएको कृयटिभ नेपाल युथ अर्गनाइजेशनमा गत जुलाई १७ तारिखमा नयाँ कार्यकारी समिति सर्ब सम्मतिबाट गठन भएको छ । सन् २००९ मा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था युवा वर्गको प्रतिनिधित्व गर्दछ ।

सामाजिक सेवामा पनि उल्लेखनीय काम गर्दै आएको संस्थाले गत बर्ष भूकम्पमा झन्डै अमेरिका बाट नेपाल १० लाख भन्दा ज्यादा आर्थिक सहयोग गरेको थियो ।

ग्रिष्म कालिन बनभोजको साथै संस्थाको दोश्रो साधारण सभामा दुई बर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ । सुबाश थापाको अध्यक्षतामा नव निर्बाचित कार्य समितिमा उप सभापतिमा शशि प्रसाई तथा बबिता सिटौला निर्वाचित भएका छन् ।

creative3

यसै गरि महासचिबमा पुण्य कार्की ,सचिबमा सुमेर सुब्बा ,कोषाध्यक्षमा पुस्कर रेग्मी तथा सह कोषाध्यक्षमा अन्जना भुजेल निर्वाचित भएका छन् ।

कार्यकारी समितिका सदस्यहरुमा क्रमस ,हेमन्त सिटौला,मोहन गुरुङ,सकुन राई,किरण आचार्य ,ध्रुब बस्याल ,महेश भण्डारी ,प्रतिमा दुलाल तथा उत्सव पन्त निर्वाचित भएका छन् ।

नव निर्वाचित महासचिब पुण्य कार्कीले बनभोज कार्यक्रम सफल बनाउन सहयोग पुराउनु हुने सम्पूर्णलाई संस्थाको तर्फबाट धन्यवाद दिएका छन् ।

नयाँ नेतृत्वलाई सहजीकरण तथा सपथ ग्रहण गराउनु हुने सस्थाका सल्लाहाकार तथा निर्वाचन आयुक्त धर्मेन्द्र पराजुली तथा सुरेन्द्र मल्ल प्रति संस्थाले आभार प्रकट गरेको छ ।

l

​ ​

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK