क्यान्सर पीडित पराजुलीलाई इजरायलबाट सहयोग

ENGLISH

क्यान्सर पीडित पराजुलीलाई इजरायलबाट सहयोग

13 November, 2017 | Kunjar Bhattarai | 1725 Views | comments

क्यान्सर रोगबाट पीडित पर्वतका राम पराजुलीको उपचारका लागी मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल शाखा इजरायल परिवारले ८६००० रुपैयाँ प्रदान गरेको छ ।

इजरायलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हामी मातृभूमिका लागि पर्वत सेवा समाज शाखा इजरायल परिवारका तर्फबाट पर्वत सेवा समाज केन्द्रका अध्यक्ष अर्जुन पौडेल गाउले, सल्लाकार मनहरी तिमिल्सिना,सचिव अर्जुन निराजन, आजिबन सदस्य राजेन्द्र लामिछाने भरतपुर क्यान्सर हस्पिटल पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

जनयुद्धका घाईते राम पराजुलीको उपचारका लागी उक्त रकमले निकै सहयोग पुग्ने परिवारको भनाई छ । पर्वतको कुश्मा नगरपालिका ९ स्थित कटुवाचौपारीका ३६ वर्षिय राम पराजुली शर्माको उपचारमा समस्या परेको हो । रक्त क्यान्सरका कारण लामो समयदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका शर्माको उपचारमा आवश्यक सहयोग उपलब्ध गराइदिनुहुन उनका आफन्तहरुले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट अपिल गरेका छन् ।

पोर्चुगलबाट अनाथ आश्रमलाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK