क्यान्सर पीडितलाई हङ्कङबाट सहयोग

ENGLISH

NRN GLOBAL

क्यान्सर पीडितलाई हङ्कङबाट सहयोग

16 July, 2016 | Sandeep Bhattarai | 1605 Views | comments

nepali-note-1मोरङ राजघाट–५ छापन निवासी लिलामाया घिसिङको उपचारका लागि हङ्कङमा रहेका नेपालीबाट पठाइएको रु एक लाख ७३ हजार ४०० आर्थिक सहयोग बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ ।

स्थानीय सामाजिक अगुवाको सहयोगको याचनामा उक्त रकम सङ्कलन गरी क्यान्सर पीडित लिलामायाका दाई अमरबहादुर घिसिङ तामाङलाई बिहीबार बेलुका रकम हस्तान्तरण गरिएको हो ।

लिलामायाको दुखदायी समाचार राससलगायत अन्य सञ्चार माध्यमले लेखेपछि हङ्कङमा रहनुभएका उर्लाबारी–४ की सुष्मा वाइबा, दमक–१ का राजन तामाङ र राजघाट–५ निवासी पद्मा मोक्तानले आफ्नो ड्युटी पछिको खाली समयको सदुपयोग गर्दै आफ्नो ठाउँको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग सङ्कलन गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा उर्लाबारीका अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडा, स्थानीय पत्रिकाका सम्पादक केदार चौहान, समाजसेवामा सक्रिय ज्ञानु योन्जन लामा, स्थानीय अग्रज पत्रकार हरि कोइराला, सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुस – दृष्टिविहीन दम्पतीलाई हङ्कङबाट सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK