क्यानाडामा नेपाली समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत

ENGLISH

NRN GLOBAL

क्यानाडामा नेपाली समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत

20 July, 2016 | arjun baral | 1805 Views | comments

np1

प्रत्येक बर्षको जुलाई महिनामा क्यानाडाको क्यालगरी सहरमा आयोजना गरिने स्टम्पिडमा यसपटक स्थानीय नेपाली समुदायले नेपाली परम्परा र पहिचान झल्किने खालको झाँकी सहित बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर आफ्नो सहभागिता जनाएका छन् ।

नेपालका विविध संस्कृति र बेशभुषा झल्कने गरी विभिन्न पोशाकमा सजिएर समुदायका सदस्यहरू झाँकीमा उपस्थित भएका थिए ।

स्थानीय कलाकारहरूले नेपालीको बीरता झल्काउने खुकुरी नृत्य लगायतका आकर्षक नृत्यहरू प्रदर्शन गरेका थिए । नेपाली प्रदर्शनीलाइ परेडमा उपस्थित बहुसांस्कृतिक समुदायले विशेष रुचिका साथ अवलोकन गरेको कुरा एन सी एस सीका अध्यक्ष ध्रुब राइले बताउनुभयो ।

np2

दुइसय बर्षभन्दा लामो इतिहास बोकेको क्यालगरी स्टम्पिड दस दिनसम्म रोडियो, परेड,संस्कृतिक झाँकी, र नाचगान गरी मनाइन्छ ।

नेपाली समुदायका तर्फबाट पहिलो पटक सहभागिता जनाउन पाउँदा नेपालीको सांस्कृतिक पहिचानलाई क्यानाडामा स्थापित गराउन थप मदत पुगेको र यसले नेपालको पर्यटन प्रवर्धनमा समेत अप्रतक्ष्य रुपमा टेवा पुर्याउने विश्वास गर्दै सी.एन.सी.ए का अध्यक्ष दिव्य प्रधानले आगामी बर्षहरूमा पनि नेपाली समुदायको सहभागितालाई निरन्तरता दिने बताउनुभयो ।

np3

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK