क्यानडा नेपालमा लगानी गर्न आर्कर्षित

ENGLISH

क्यानडा नेपालमा लगानी गर्न आर्कर्षित

15 June, 2016 | arjun baral | 740 Views | comments

canada

नेपाल हेर्ने क्यानेडियन राजदुतावासका डेपुटी हेड अफ मिसनका जेस डटोनले नेपालमा आफ्नो राजदुतावास खोल्न उत्साहित भएको बताएका छन् ।  नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघद्धारा काठमाडौमा स्वागत गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

 सोही कार्यालयका एन्डरिया डेभिडसनका साथ बुधवार नेपाल आएका डटोनले नेपालमा क्यानडाको लगानी पर्यटन, जलविद्युत र हवाई क्षेत्रमा आर्कर्षित भएको बताउँदै भने, ‘नेपाल विश्वकै आर्कषक गन्तब्य हो ।’

सोही अवसरमा नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल र क्यानडाको सम्बन्ध राज्यस्तरबाट जनस्तरमा पुु¥याउन आफुहरु क्रियाशील भएको बताए । संघका सहअध्यक्ष प्रा.डा. प्रदीप खड्का, उपाध्यक्ष प्रा.डा. गोपाल पोखरेल, सचिव खड्क थापा, सीमा विद बुद्धिनारायाण श्रेष्ठ लगायतले नेपाल क्यानडाको सम्बन्ध र विकासक्रमको बारेमा चर्चा गरे ।

कार्यक्रममा गायिका कोमल वलीले ‘लरि लरि लै, यो जोवन तिम्रै हो सँधै भरीलाई’ बोलको गीत गाएकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK