क्यानडामा साकेला भब्यरुपमा सम्पन्न

ENGLISH

NRN GLOBAL

क्यानडामा साकेला भब्यरुपमा सम्पन्न

31 May, 2017 | Sandeep Bhattarai | 690 Views | comments

क्यानडामा साकेला

क्यानडामा साकेला सामूहिक रुपमा मनाएका छन् । टोरोन्टो, अटवा, मिसिसागुवा, ब्रामटन र वर्लिङटनमा रहेका नेपालीहरुको सामूहिक जमघटमाझ उनीहरुले चाड मनाएका हुन् ।

‘हामी क्यानडामा पहिलो पटक भव्यसाथ साकेला मनायौं,’ किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पूर्वसचिव डा. सन्तमान राईले भने, ‘नेपाली जातिबीच चिनाजानी र नेपाली चाडको सद्भाव बाँड्ने कामको थालनी भएको छ ।’

टोरोन्टो सहरको वाइल्डउड पार्कमा सम्पन्न जमघटमा करिब तीनसय जनाको सहभागिता रहेको थियो ।

आदिवासी जनजाति महासंघ क्यानडा र अन्य नेपाली संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको समारोहमा ढोल, झ्याम्टा बजाएर किरातीको साकेला सिली (नाच) प्रस्तुत गरेका थिए ।

कान्तिपुरबाट

नेपालीहरुद्वारा क्यानडामा १० औं गणतन्त्र दिवस २०७४ सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK