क्यानडामा अन्तर्राष्ट्रिय पौडी खेलाडी शिरिस गुरुङ सम्मानीत

ENGLISH

SPORTS

क्यानडामा अन्तर्राष्ट्रिय पौडी खेलाडी शिरिस गुरुङ सम्मानीत

25 December, 2016 | Bipin Acharya | 885 Views | comments

अन्तर्राष्ट्रिय पौडी खेलाडी शिरिस गुरुङ सम्मानीत भएका छन् । ब्राम्टोन माउण्ट एभरेष्ट लायन्स क्लबले क्यानडाको मिसिसागामा एक कार्यक्रम आयोजना गरी गुरुङलाई सम्मान गरेको हो ।

canada

सम्मानपछि गुरुङले खेलकुदको माध्यमबाट नै आˆनो मुलुकलाई संसारभर चिनाउंन सकिने भएकाले नेपालमा पौडी खेलको बिकासमा सबैले चासो दिनु पर्ने वताएका छन् ।

गुरुङसहितको खेलाडी टोली लिएर क्यानाडा आएका नेपाल पौडी संघका महासचिव जगत श्रेष्ठले नेपाली खेलकुद क्षेत्रको बिकास र चुनौतीका बिषयमा आफ्ना  धारणा राखेका थिए । पछिल्लो समय पौडी संसारभर सबैको आकर्षणको खेल बन्न पुगेका बेला नेपालमा भने यसको विस्तार हुन नसकेको श्रेष्ठले बताए ।

विन्डसोरमा जारी ‘फिना वल्ड च्याम्पियनसिप’मा सहभागी हुन गुरुङसहित चार खेलाडीको अफिसियल टिम क्यानाडा आएको थियो ।
खेलाडी गुरुङ र संघका महासचिब श्रेष्ठले खेलकुद क्षेत्रमा पर्‍र्याएको योगदानको कदर गर्दै प्रवासमा नै सम्मान गरिएको आयोजक संस्था माउन्ट एभरेष्ट लायन्स क्लबका अध्यक्ष मित्र काˆलेले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK