क्यानडाको टोरोन्टोमा नेपाली मेला हुने,सम्पूर्ण तयारी पुरा

ENGLISH

NRN GLOBAL

क्यानडाको टोरोन्टोमा नेपाली मेला हुने,सम्पूर्ण तयारी पुरा

गोकर्ण लामिछाने टोरोन्टो (क्यानाडा)

1 September, 2017 | Bipin Acharya | 1225 Views | comments

क्यानाडाकै ब्यस्त शहर टोरोन्टोमा नेपाली मेला हुने भएको छ । मेलाको सम्पूर्ण तयारी पुरा गरिसकिएको आयोजक संस्थाले बताएको छ । टोरोन्टोस्थित नेपाली समुदायको पुरानो संस्था नेप्लिज क्यानेडियन कम्युनिटिज सर्भिस (एनसीसीएस) ले आउंदो शनिबार दिउसो टोरोन्टोस्थित फिलिप स्क्वायरमा नेपाली मेला गर्न लागेको हो ।

नेपालको लोक संस्कृती, झांकी, नाटक, गीत तथा न्रित्य कार्यक्रममा देखाइने छ । मेलामा नेपाली रेष्टुरेन्टले आफ्ना स्टल राख्नेछन् स्टलमा नेपालीखाना तथा परिकारहरुको स्वाद लिन सकिने छ ।

चर्चित नेपाली पप गायक निमा रुम्बाको विशेष प्रस्तुती रहने छ भने क्यानाडामा रहेका स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुतीहरु देखाउने छन् । नेपालको मौलिक परम्परा, टुरिजम र लोकसंस्कृतीको प्रचारप्रसार र प्रबर्द्द्न गर्न प्रवासमा यस्तो कार्यक्रम आयोजना गरिएको एनसीसीएसका महासचिव तथा गायक बुद्धि सागर बस्यालले बताए ।

‘नेपाल चिनाउने अभियानमा जुटेका छौं हामी प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने प्रयास हो’ बस्यालले भने ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK