क्यानडाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

ENGLISH

WORLD

क्यानडाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

30 January, 2017 | arjun baral | 835 Views | comments

canadaक्यानडाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारबाट कम्तिमा ६ जनाको ज्यान गएको छ भने आठ जना गम्भिर घाइते भएका छन् । क्युबेके शहरमा रहेको एक मस्जिदमा गोली हानाहान भएको हाे ।

क्युबेकमा रहेको इस्लामिक साँस्कृतिक केन्द्रले आफ्नो फेसबुक पेजमा प्रहरी मस्जिद बाहिर रहेको भिडियो पोस्ट गरेको छ र उसले केहीको ज्यान गएको उल्लेख गरेको छ । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

तीन जना बन्दुकधारीले मस्जिदमा पसेर आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । केन्द्रले सञ्चालन गरेको दुई मध्ये सेमिन सेन्ट–फोय मस्जिदमा आक्रमण भएको हो ।

घटनापछि त्यसक्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK