क्याटरिना पछि महिरासँग डेटमा व्यस्त रणवीर कपुर

ENGLISH

ENTERTAINMENT

क्याटरिना पछि महिरासँग डेटमा व्यस्त रणवीर कपुर

27 July, 2017 | Kunjar Bhattarai | 1035 Views | comments

क्याटरिना कैफसंग ब्रेक अप गरेपछि रणवीर कपुरको जिन्दगीमा कोहि न कोहि छ भन्ने चर्चा चलिरहेको बेला रणवीर पाकिस्तानी अभिनेत्री महिरा खानसँग डेट गरिरहेका छन् भन्ने खबर बाहिर आएको छ । रइसमा अभिनय गरेकी महिरा खान र रणवीर कपुर धेरै ठाउँहरुमा सँगै देखिन थालेका छन् ।

धेरै अविवाहित अभिनेत्रीहरुको रोजाइमा पर्ने गरेका बलिउड नायकहरुमध्ये रणवीर कपुर पनि एक हुन् । उनका एक मिल्ने साथीले रणवीरले माहिरालाई निकै मन पराउने गरेको पत्ता लगाएका छन् । साथै उनी आफ्नो र माहिराको फोटो देखाउने गरेको र साथीले रणवीरसँग सबैभन्दा मनपर्ने नायिका कुन हो भन्दा उनले निकै उत्साहित हुँदै माहिराका नाम लिएको बताएका छन् । यहि कुराले पनि रणवीर र माहिराको सम्बन्धको संकेत गर्दछ ।

एक अन्तरवार्तामा माहिराले रणवीर बलिउडका युवा पुस्ताका नायकमध्ये सबैभन्दा ट्यालेन्ट भएको बतएकी थिइन् । यी दुईको भेट भने आइफा अवार्डमा भएको थियो । उनीहरु कुराकानी गरिरहेको एक भिडियो त्यस समय निकै भाइरल भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK