‘कौन बनेगा करोडपति’ मा कति पारिश्रमिक लिन्छन् अमिताभ बच्चन ?

ENGLISH

ENTERTAINMENT

‘कौन बनेगा करोडपति’ मा कति पारिश्रमिक लिन्छन् अमिताभ बच्चन ?

5 September, 2017 | Kunjar Bhattarai | 1125 Views | comments

बलिउड महानायक अमिताभ बच्चनको सबैभन्दा लोकप्रिय रियालिटी शो ‘कौन बनेगा करोडपति’को ९ औं सिजन गत साताबाट सुरु भएको छ । ३ वर्षपछि अमिताभ पुन: सानोपर्दामा फर्किएका छन् भने यस शो को होस्ट गर्नेछन्।


तर सायदै कसैलाई थाहा होला एक शो होस्ट गरेको अमिताभले कति पारिश्रमिक लिन्छन् भनेर?एक मिडिया रिर्पोटलाई आधार मान्ने हो भने बी ले आफ्नो पारिश्रमिक बढाएपछि मात्र यस शो होस्ट गर्न तयार भएका थिए। रिर्पोटका अनुसार यसअघिका सिजनमा अमिताभले एक शो होस्ट गरेको तीन करोड दुई लाख रुपैयाँ लिने गर्थे।

तर अहिले उनले आफ्नो पारिश्रमिक बढाएका छन्। उनले पारिश्रमिक बढाएर अहिले लगभग ५ करोड रुपैयाँ लिने गरेका छन्।
शो मा अमिताभले भन्ने संवाद र प्रेरणात्मक कविताले शो जहिल्यै पनि रोमाञ्चक हुने गर्दछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK