को रहेछ त अमेरिकामा आउने पहिलो नेपाली ? (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

को रहेछ त अमेरिकामा आउने पहिलो नेपाली ? (भिडियो सहित)

बिजय थापा, न्यूयोर्क ।

20 May, 2018 | Kabiraj Adhikari | 3425 Views | comments

अमेरिकामा आउने पहिलो नेपाली को थिए भनेर धेरैको मनको जिज्ञासा मेट्दै कार्यक्रम यु स्टाट अगेनको शुरुवात भएको छ ।

अमेरिकामा रहेर लामो समय देखी पत्रकारीतामा सक्रिय पत्रकार सूर्य थापाले शुरु गरेको टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको पहिलो भागमा अमेरिकामा आउने पहिलो नेपाली देखी धेरै बिषयमा जानकारी दिइएको छ ।

हरेक दुई हप्तामा नेपाल टेलिजिभजनमा आउने कार्यक्रममा अमेरिकामा रहेका नेपालीका बिभिन्न बिषयमा जानकारी दिइएको छ ।

अमेरिकामा रहेका नेपालीहरुका बारेमा जान्नका लागि यो भिडियो हेर्नुहोस् :

कार्यक्रम यु स्टाट अगेन आईतबारदेखी नेपाल टेलिभिजनमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK