कोलोराडोमा बृहत रक्तदान कार्यक्रम हुने

ENGLISH

NRN GLOBAL

कोलोराडोमा बृहत रक्तदान कार्यक्रम हुने

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

27 September, 2018 | Sandeep Bhattarai | 5090 Views | comments

कोलोराडोमा बृहत रक्तदान कार्यक्रम हुनेनेपाली संस्थाहरुको पहलमा कोलोराडोमा आगामी अक्टोबर ६ तारिकका दिन बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

हिमालयज लायन्स क्लब लङमन्टको र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना तथा बोल्डर बोन फिल्स सेन्टरको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो ।निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने त्यस्तो रगत दान गर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा कोलोराडोमा रहेको रक्त अभावलाई केहि हदसम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको लायन्सका अध्यक्ष बिकल पराजुलीले बताएका छन् ।

नेपाली संस्थाहरुको विशेष आग्रहमा बोल्डर बोन फिल्स ब्लड सेन्टरले अक्टोबर ६ तारिकका दिन बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म समय उपलब्ध गराएको ब्लड डोनर्स अफ अमेरीकाका कार्यकारी सदस्य तथा कोलोराडो च्याप्टर संयोजक टीका पौडेलले बताएका छन् । नेपाली समुदायको प्रतिष्ठा र पहिचानको लागि कोलोराडो स्थित सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी सबैलाई कार्यक्रमा सहभागी भई रक्तदान गरि कार्यक्रमलाई भव्यताका साथ सफलपार्न सबैलाई अनुरोध गरिएको छ ।

कोलोराडोमा नेपालीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK