कोलोराडोमा तुलसी दिवसलाई अभिनन्दन गरिने

ENGLISH

NRN GLOBAL

कोलोराडोमा तुलसी दिवसलाई अभिनन्दन गरिने

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका

30 May, 2017 | Sandeep Bhattarai | 675 Views | comments

तुलसी दिवस

साहित्य तथा संस्कृतीका धुरन्धर बिद्धान कवी तुलसी दिवसलाई कोलोराडोमा एक समारोहबीच अभिनन्दन गरिने भएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आगामी जुन १० तारिक शनिबारका दिन कवि गोष्ठि समारोहमा कवी दिवसलाई अभिनन्दन गर्न लागिएको संस्थाका अध्यक्ष कृष्ण मुरारी ढुङ्गेलले बताएका छन् ।

नेपाली लोक संस्कृतीका वरिष्ठ अभियान्ता एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य प्राध्यपक तुलसी दिवसलाई आºनै घर आगनमा भेट्न र उनका सारगर्भित कविता प्रत्यक्ष श्रबण गर्न पाउने सुभ अवसरमा सहभागी भई कार्यक्रमको शोभा बढाई दिनहुन अध्यक्ष ढुङ्गेलले सबै कोलोराडोबासी साहित्य अनुरागीहरुलाई आग्रह गरेका छन् ।

त्ससैगरी सोही समारोहमा स्थानीय कवी ,कवयत्री तथा सर्जकहरुलाई आ–आफ्ना सृजना प्रस्तुत गर्ने अवसरका साथै साहित्यकार केनी पाण्डेद्धारा लिखित अदर साईड अफ प्याराडाईस पुस्तकको विमोचन कार्यक्रम समेत हुने बताईएको छ ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

 

अमेरिकामा साहित्यकार तुलसी दिवस लाई अभिनन्दन गरिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK