कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न

ENGLISH

NRN GLOBAL

कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न

18 July, 2016 | Sandeep Bhattarai | 1230 Views | comments

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका – कोलोराडोमा सनिबार बिआरटी नेपाल डटकम को आयोजनामा ईमिग्रेसन फोरम सम्पन्न भयो । एटर्नि बिनोद रोक्काको उपस्थितीमा सम्पन्न कार्यक्रममा स्थानिय संघ सस्थाका प्रतिनिधी, बुद्धीजिवी, कलाकार, पत्रकार, व्यवसायी तथा सर्बसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।

im

कार्यक्रमको सुरुमा एटर्नि रोक्काले ईमिग्रेण्टहरुलाई मुख्य आई पर्ने समस्याहरु र त्यसका समाधानका उपायहरु बारे बताएका थिए । त्यसको साथ साथै उनले विदेशमा बस्दा सबैले पालन गर्नुपर्ने नियम कानुनहरु तथा तत्काल अमेरीकाले ईमिग्रेण्टहरुलाई लक्ष गरेर संसोधन गरेका नियम कानुनहरुका बारेमा कार्यक्रममा सहभागीहरुलाई जानाकारी गराएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा सहभागीहरु संगको प्रश्न उत्तरको कार्यक्रम रहेको थियो । यस चरणमा विशेष गरेर सहभागिहरुले टिपीएसको बारेमा धेरै प्रश्न गरेका थिए । त्यस्तै गरि उनीहरुले बिभिन्न भिषामा अमेरिका छिरेरहरुको स्टाटस चेन्ज गर्दा अपनाउनु पर्ने तरिकाहरु, ग्रिकार्ड होल्डरहरु नेपालमा ६ महिना भन्दा बढि बस्दा पर्ने समस्या, आफ्ना आफन्तलाई लिएर आउने जस्ता प्रक्रिया र कागजपत्रका बारेमा दुई दर्जन भन्दा बढिले प्रश्न गरेका थिए ।

सहभागीहरुको जिज्ञासाको समाधानको क्रममा एटर्नि रोक्काले महाभूकम्प पछि अमेरिकाले नेपाललाई व्यापार व्यवसाय लगायत धेरै कूरामा सुबिधा दिएका कारण तथा ओवामाको यो अन्तिम वर्ष भएका कारण टिपिएस लम्बिन सक्ने सम्भावना रहेको जनाए । त्यसैगरि उनले शरणार्थी मुद्धा लडिरेका नेपालीहरुको एकै किसिमका घटनाका कथाहरुमा कोहीको स्वीकार हुनु र कोहीको अस्विकार नहुनुमा व्यक्तिको हाउभाउ र प्रस्तुतिले फरक पार्ने बताए ।

im1

कार्यक्रमको अन्यमा उनले आफूले सकेसम्म नेपालीको सहगोग गर्ने गरेको । तर कतिपय केशहरुको प्रक्रिया बिग्रिएपछि मात्र सहयोगको लागि आउने गरेकोले त्यस्ता केशहरु समाधान गर्न कठिन हुने गरेको उदाहरणहरु प्रस्तुत गरे । उनले कुनै प्रकृया सुरु गर्नु अगाडी सोच बिचार गरि दुई, चार पैसाको मुख नहेरी प्रकृया पूरा गरि अगाडी बढ्न सबैलाइृ सुझाव दिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK