कोलम्बियाको विजयी सुरुवात,

ENGLISH

SPORTS

कोलम्बियाको विजयी सुरुवात,

4 June, 2016 | Krishna Adhikari | 560 Views | comments

कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । शनिबार बिहान अमेरिकाको क्यालिर्फोनियामा भएको समूह चरणको पहिलो खेलमा कोलम्बियाले आयोजक अमेरिकालाई २–० ले हराएको हो ।

copa

८ औं मिनेटमा सापाटाको गोलबाट कोलम्बियाले सुरुवाति अग्रता लियो । ४२ औं मिनेटमा रोड्रिग्वेजले कोलम्बियाको अग्रता दोब्बर पारे । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र कोलम्बिया २–० ले विजयी भयो ।

दक्षिण अमेरिका बाहिर पहिलो पटक भएको प्रतियोगितमा अमेरिका र कोलम्बिया रहेको समूह ए मा कोस्टा रिका र पाराग्वे पनि छन् । घरेलु दर्शकको साथ पाएको अमेरिकाले गोल गर्ने केही राम्रा मौका गुमाएको थियो । अमेरिकाले समूहको दोस्रो खेलमा आउँदो बुधबार कोस्टा रिकासँग खेल्ने छन् । यस्तै कोलम्बियाले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढ्नुहोस् – तिन जनालाई ५ वर्षमा बोनस मात्रै ८ करोड अमेरिकी डलर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK