कोरियामा १०२ बालबालिकालाई सुइटर सहयोग

ENGLISH

NRN GLOBAL

कोरियामा १०२ बालबालिकालाई सुइटर सहयोग

23 January, 2017 | Krishna Adhikari | 1080 Views | comments

bkjदक्षिण कोरियाको एक कम्पनीमा कार्यरत नेपालीहरुले विपन्न परिवारका १०२ बालबालिकालाई सुइटर तथा स्टेसनरीको समान सहयोग गरेका छन् ।

कोरियाको थानजिनमा रहेको पोलिपिया कम्पनीमा कार्यरत ११ नेपालीहरु मिलेर उक्त सहयोग गरेका हुन् । उनिहरुले पर्वत जिल्लाको श्री समाज कल्याण आधारभुत विधालय माझफाट ६ गैराटोलमा पढ्ने १०२ दलित समुदायका विपन्न बालबालिकालाई सहयोग गरेका हुन् ।

आफ्नो खर्चमा केहि कटौती गरि वार्षिक रुपमा केहि सहयोग गर्ने योजना अनुरुप आफुहरुले सहयोग गरेको एक सदस्यले जानकारी दिए ।

यसरी सहयोग गर्नेहरुमा दिनेश ढकाल (पर्बत) , पवन रायमाझी (सर्लाहि) , इन्द्र गुरुङ (स्याङ्जा) ,किरण श्रेष्ठ (कुस्मा पर्बत्) ,खेम कुवर (भैरहवा), बुद्ध जङ गुरुङ (लम्जुङ्) ,शिव के सि (पर्बत्) ,सानू थापा मगर (गोर्खा),राम खड्का (दोलखा) ,कृष्ण ज्ञवाली (गुल्मी) र राजन थुलुङ (काठमाडौं) रहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

थारु महिला माछा मार्दै

थारु महिला माछा मार्दै

कैलालीको लम्कीका थारु समुदायका महिला खोलामा माछा मार्दै ।...

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK