कोरियामा कार्यरत लाखौ प्रवासी मजदुर आन्दोलनमा

ENGLISH

WORLD

कोरियामा कार्यरत लाखौ प्रवासी मजदुर आन्दोलनमा

21 July, 2016 | arjun baral | 1310 Views | comments

korean_labor_strike_2

कोरियन प्रजातान्त्रिक मजदुर संगठन केसिटियु ले कोरियाको अलग अलग सहरमा आह्वान गरेको सामान्य हडताल तथा र्‍यालीको आयोजना गरेको छ l उक्त र्‍यालीमा  कोरियामा कार्यरत बिभिन्न रास्ट्रका लाखौ मजदुरहरुको सहभागीता रहेको थियोे l

केसिटियु का कार्यवाहक अध्यक्ष चो जोङ् जिनले सौउल स्थित ससद भवन आगाडी उर्लेको उक्त विशाल मaजदुर सभालाई सम्भोधन गर्नुभएको थियो l सो सभालाई सम्बोधन गर्दै उहाले बर्तमान कोरियन सरकार  मजदुर बिरोधी भएको आरोप लगाउनुभयो l

सरकारले  आम मजदुरको हकअधिकार माथी कुठाराघात गरेको तथा  मजदुरहरुले राखेको न्यायोचित मागहरु बेवास्ता गरेको कारणले आन्दोलनमा उत्रन परेको यथार्तता सो सभामा व्यक्त गर्नुभयोl जीवन यापन गर्न अपर्याप्त तलबभत्ता, बिना कारण जति बेलापनि कम्पनी मालिकहरुले मजदुरलाई आफुखुशी निस्काशन गर्न पाउने अधिकार , सार्वजनिक सस्थानमा मजदुरको ज्याला कटौती , पानीजहाजमा काम गर्ने कर्मचारीलाई आफुखुसी निकाल्ने प्रब्रिती, थ्यैजिगम नदिने र बिदेशी मजदुरलाई जस्तो सुकै असजिलो पर्दा पनि कम्पनी सार्न नदिने आम चलन प्रती कडा कदम चल्नु पर्ने आबस्यक रहेको धारणा  सो सभामा ब्यक्त गर्नुभयो l

कोरियाका कम्पनीहरुमा बिस्तारै बढ्दै गै राखेको दलाली प्रथाले गर्दा  आम मजदुरहरुको काम गर्न पाउने अधिकार दिनानुदिन  पुजीवादी सरकार र मजदुरको खुनपसिना चुस्ने यहाका साहुहरुले बन्धक बनाउन कुनै कसर न छोडेकाले मजदुर संगठनहरुले आगामी दिनहरुमा सरकार र कम्पनी मालिक विरुद्ध अझ ससक्त भै आन्दोलन गर्ने र यसको लागि तयार रहन आह्वान गर्नु भयो l सो बिरोध सभामा केसिटियुका विभिन्न बिभाग प्रमुखहरुले अहिलेको कोरियन सरकार र कम्पनी मालिकहरुले आफ्नो मनोमानी गरिराखेकाले आम मजदुरले एक जुटभएर आवाज उठाउनु पर्नेमा जोड दिनु भयो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK