कोरियामा कामदारलाई ‘ओटी’ घट्ने

ENGLISH

NRN GLOBAL

कोरियामा कामदारलाई ‘ओटी’ घट्ने

2 March, 2018 | Kunjar Bhattarai | 3135 Views | comments

दक्षिण कोरियामा स्वदेशी तथा विदेशी कामदारको अतिरिक्त कार्य गर्ने समय (ओटी) घट्ने भएको छ । नयाँ नियमअनुसार हप्तामा १२ घण्टामात्रै अतिरिक्त काम गर्न पाउने भएका छन् । हाल कामदारले हप्तामा २८ घण्टा अतिरिक्त काम गर्दै आएका छन् ।

ब सातामा कामदारको बेसिक कार्यावधि ४० घण्टा र अतिरिक्त कार्यावधि १२ घण्टा गरी जम्मा ५२ घण्टा काम गर्न पाउने छन् । अहिले एक हप्ताको कार्यावधि बेसिक ४० घण्टा र अतिरिक्त २८ घण्टा गरी ६८ घण्टा रहेको छ ।

श्रम तथा वातावरण मन्त्रालयले मंगलबार राष्ट्रिय सभाबाट परिवर्तित नियमको विधेय पारित गरेपछि यो नयाँ नियम बनेको हो । तीन सयभन्दा बढी कामदार रहेको कम्पनीमा आगामी जुलाईदेखि यो नियम लागू हुनेछ । तीन सयभन्दा कम कामदार भएको कम्पनीमा सन् २०२१ देखि र ५० जनाभन्दा कम कामदार भएको कम्पनीमा भने २०२२ देखि यो नियम लागू हुने जनाइएको छ ।

कम्पनीहरुको अतिरिक्त आर्थिक भार कम गर्न यो नियम लागू गरिएको हो ।

कान्तिपुरबाट

नवोदित गायिका जलजलाको उपाचार्थ दक्षिण कोरियाबाट आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK