कोरियामा औद्योगीक दुर्घटनामा परेर एक नेपालीको मृत्यु

ENGLISH

NRN GLOBAL

कोरियामा औद्योगीक दुर्घटनामा परेर एक नेपालीको मृत्यु

2 June, 2016 | Sandeep Bhattarai | 605 Views | comments

korea1-1-300x200दक्षिण कोरियामा रोजगारी गर्न आएका एक नेपाली कामदारको औद्योगीक दुर्घटनामा परेर मृत्यु भएको छ ।

ख्यङबुक थेगुमा रहेको पेपर मील कम्पनिमा कार्यरत पाल्पाका यामबहादुर थापा मगरको बुधबार बिहान केमिकलको ट्यांकी सफा गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको त्यहाँ कार्यरत एक नेपालीले बताए ।मगर थेजाङ जेझी नामक पेपर मिल कम्पनिमा ईपीएसबाट २३ महिना अघि आएका हुन् । त्यहाँ अरु ३ नेपाली कामदार रहेका छन् ।

घटना बारे सोलस्थित नेपाली राजदुताबासलाई नेपाली कामदारले जानकारी दिएका छन् । शव अहिले स्थानीय अस्पतालमा राखिएको छ । उनको श्रीमती र १ सन्तान रहेको जनाइएको छ । मृतकको दाइ पनि कोरियाको बुसानमा रहेकाले घटनास्थल तर्फ आउदै गरेको जनाइएको छ ।

घटना कसरी भएको भन्ने बारे आफूहरुलाई थाहा नभएको नेपाली कामदारले बताए । पछिल्लो समय कोरियामा औद्योगीक दुर्घटना बढेर गएको छ । यस्ता औद्योगीक घटनाको वास्तविक अनुसन्धान हुनुपर्ने मजदूर संगठनहरुले माग गर्दै आएका छन् ।

कान्तिपुरबाट

यो पनि हेर्नुस – कोरियामा एक नेपालीद्वारा आत्महत्या

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK