कोरियामा एक नेपाली मृत अवस्थामा फेला

ENGLISH

NRN GLOBAL

कोरियामा एक नेपाली मृत अवस्थामा फेला

12 January, 2018 | Kabi Adhikari | 1225 Views | comments

सौल । दक्षिण कोरियामा एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

korea-seoul

महोत्तरी जिल्लाको बर्दिबास स्थायी घर भएका मगर थरका २५ बर्षिय नेपाली बिहीबार बिहान झुण्डिएको अवस्थामा फेला परेको एनआरएन कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङ्गले जानकारी दिईन् । अहिले उनको शव पुछन अस्पतालमा रहेको छ । त्यहाँ कार्यरत नेपालीहरूलाई प्रहरीले सोधपुछको लागी प्रहरी चौकीमा लगेको छ ।

मृतक व्यक्ति कोरिया आएको ७ महिना मात्र भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार उनको बिहिबार नेपाल जाने उडान तालिका रहेको थियो ।

एक सातामा दक्षिण कोरियामा तीन नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK