कोरियाको एनआरएनए निर्वाचन मण्डलका सबै पदाधिकारीद्वारा राजीनामा

ENGLISH

NRN GLOBAL

कोरियाको एनआरएनए निर्वाचन मण्डलका सबै पदाधिकारीद्वारा राजीनामा

11 September, 2015 | Sandeep Bhattarai | 555 Views | comments

NRNA-Korea1आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गरिरहेको एनआरएनएको विभन्न मुुलुकमा विवाद उत्पन्न भएको छ । निर्वाचन सम्पन्न भएको जापानमा नयाँ विवाद उत्पन्न भएका बेला गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको निर्वाचन मण्डलका सबै पदाधिकारीले राजीनामा दिएका छन् ।

अधिबेशनका लागि गठन गरिएको बिहिबार साँझ एक बिज्ञप्ति प्रकाशित गरी निर्वाचन मण्डलका सात जनाले सामुहिक राजिनामा दिएका हुन् । एनआरएनए कोरियाको बर्तमान कार्य समितिले समयमा निर्वाचन मण्डललाइ आवश्यक कागजात उपलब्ध गराउन नसकेका कारण पद जिम्मेवारीबाट बाहिरिएको बिज्ञप्तिमा उल्लेख छ ।पंजिकृत सदस्यहरुको अन्तिम नामावली, आर्थिक र कार्य प्रतिबेदन प्राप्त हुन नसकिएकोले निर्वाचन गर्न नसकिने बिज्ञप्तिमा उल्लेख छ ।

शनिबार र आइतबारलार्इ तोकिएको अधिबेशनका लागि व्यवसायी तथा समाजसेवी रुद्र शर्माको संयोजकत्वमा सात सदस्यीय निर्वाचन मण्डल गरिएको थियो । निर्वाचनपूर्व देखिएका अस्वस्थ गतिबिधि र पद लोलुपपता बढी हाबी भएकोकोले असहज परिस्थितिमा निर्वाचन गर्न निर्वाचन मण्डल सक्षम नहुने हुदा राजिनामा गरिएको संयोजक शर्माले जानकारी गराए ।

शर्माले फोहोरी खेलको साक्षी बस्नुभन्दा राजिनामा दिनु उपयुक्त ठानेको बर्ता श्र एनआरनएन कोरियाका अध्यक्ष बिनोद कुवरले कागजात समयमा उपलब्ध गराउन नसकेको स्वीकार्दै भने फर्महरु पुन परीक्षण गर्न परेकोले ढिलो हुन गयो ।

एनआरएनए कोरियाको नयाँ नेतृत्व चयनका लागि शर्माको संयोजकत्वमा डा देबी बहादुर बस्नेत, तारा के सी, गिरिराज कुवंर, सागर न्यौपाने, झकबहादुर थापा र बिमल सुबेदी सदस्य रहेको समिति एक महिना अघि गठन गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK